Register IMEI Number in NTA

Register IMEI Number in NTA

Hello Guys, के तपाईंले आफ्नो मोबाइलको IMEI Number नेपाल दूर संचार प्राधिकरणमा Register गर्नु भो ? यदि गर्नु भएको छैन भने आजै गरिहाल्नुस् । IMEI Number Register नगरेको मोबाइलमा साउन देखी नेटवर्क काम गर्दैन ।

IMEI नम्बर दर्ता भएको वा नभएको कसरी हेर्ने ।
  • नेपाल दूर संञ्चार प्राधिकरणको आधिकारिक वेबसाइट NTA आफ्नो ब्राउजरमा खोल्नु होस् ।

    Register IMEI Number in NTA
    Register IMEI Number in NTA
  • चेक गर्न Know Your Device मा क्लिक गर्नुहोस् ।

    Register IMEI Number in NTA
    Register IMEI Number in NTA
  • Enter IMEI Number मा आफ्नो मोबाइलको IMEI नम्बर टाइप गर्नुहोस् र Submit बुत्तोन मा क्लिक गर्नुहोस् ।

    Register IMEI Number in NTA
    Register IMEI Number in NTA
IMEI नम्बर दर्ता गर्न आवश्यक कुराहरू
  • मोबाइलको IMEI नम्बर । मोबाइलको IMEI Number चेक गर्न मोबाइलको Dail Pad मा *#06# Dail गर्नुहोला ।
  • मोबाइलको Brand ।
  • मोबाइलको मोडेल नम्बर । मोडेल नम्बर हेर्न
    1. Setting
    2. About Phone मा जानू होला ।
  • तपाईंको व्यक्तिगत विवरण (नागरिकता नभए, आमा अथवा बुवाको व्यक्तिगत विवरण
  • Scan गरिएको नागरिकता, पासपोर्ट पवा लाइसेन्स । कुनै एक ।

 

IMEI नम्बर कसरी दर्ता गर्ने ? Register IMEI Number in NTA
  • नेपाल दूर संञ्चारको आधिकारिक वेबसाइट खोल्नुहोस् ।
  • Sign Up Button मा क्लिक गर्नुहोस् ।

    Register IMEI Number in NTA
    Register IMEI Number in NTA
  • Individual Application मा क्लिक गर्नुहोस् ।

    Register IMEI Number
    Register IMEI Number
  • Form ले मागे अनुसारको विवरण भर्नुहोस् र Submit Button मा क्लिक गर्नुहोस् । केही समय Processing हुन्छ । Processing भइ सकेपछि Ok Button मा क्लिक गर्नुहोस् ।
    https://nepalitechs.com
    https://nepalitechs.com

    https://nepalitechs.com
    https://nepalitechs.com

साथीहरू यदि यो पोस्ट मन पर्यो भने शेयर गर्न होला ।
धन्यवाद !!

Leave a Comment